काठमाडौं, १५ भाद्र । लिबियाको राजधानी त्रिपोली नजिकै भएको घटनामा परी २७ जनाको मृत्यु भएको छ । सरकारमै संलग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि गरेको छ । गत सोमबारदेखि बुधबारसम्म भएका ...