ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धका नायक अमेरिकी सिनेटर जोन म्याकेनको मृत्यु


bhawani desk
भाद्र १०, २०७५ आईतबार  १० : ४२ बजे


एजेन्सी१० भाद्र । भियतनाम युद्धका नायक अमेरिकी सिनेटर जोन म्याकेनको ८१ वर्षको उमेरमा मृत्यु भएको छ । ब्रेन ट्युमरका कारण पीडित उनको शनिबार मुत्यु भएको हो ।
गएको डिसेम्बरमा वासिङ्टन छोडेका म्याकेनले गएको शुक्रबार उपचार निरन्तर नगर्ने निर्णय गरेको उनको परिवारीक स्रोतले जनाएको छ ।

म्याकेनको निधनमा विभिन्न व्यक्तिले श्रद्धाञ्जली दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सन् २००८ मा राष्ट्रपतिको उम्मेवारीमा दाबी प्रस्तुत गरेकी सारा पालिनले विश्वले अमेरिकी ओरिजिनललाई गुमाएको बताएकी छन् । उनी सन् २००८ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार थिए । म्याकेन ६ पटक सिनेटर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

सम्बन्धित

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com