भारतमा भारी वर्षापछि गएको बाढी र बादलका कारण दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको छ। उत्तर र पश्चिम भारत वर्षाले प्रभावित भएको हो। हिमाचल प्रदेशलगायत पहाडी राज्यमा सबैभन्दा क्षति भएको छ। अविरल वर्षाका कारण गएको २४ घण्टामा पहिरो, चट्याङ, बाढीले घर भत्किएर ३४ जनाको मृत्यु भएको ...