काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले लेखकहरूको पेसा तथा आम्दानीसँगै समग्र साहित्य बजार प्रभावित पारेको भन्दै लेखकहरूले यसविरुद्ध आवाज उठाएका छन् । च्याटजीपीटी, बार्ड, बिङ जस्ता जेनेरेटिभ एआई प्रविधिले आफ्ना लेख, रचना र कृति श्रेय नदिई र अनुमतिबेगर पुनरुत्पादन र सामग्री हुबहु नक्कल गरेकाले बजार प्रभावित ...