काठमाडौ साउन २५ । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ ।राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् । घटनामा केही मानिस घाइते भएका छन् ।राष्ट्रपतिको पहिलो चरणको चुनाव हुनुभन्दा १० दिनअघि उनको हत्या भएको ...