ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्याक माको कम्पनीलाई १ अर्ब डलर जरिवाना


एबीसी न्यूज

 

काठमाडौं २३ असार । चिनियाँ अर्बपति ज्याक माको प्रविधि कम्पनी एन्ट ग्रुपले वित्तीय कानुन र निर्देशिका उल्लंघन गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ।

ऋण, इन्सोरेन्ससहित स्टार्टअप कम्पनीमा लगानी गर्दै आएको उक्त ग्रुपमाथि चिनियाँ वित्तीय नियामकहरुले शुक्रबार ९८ करोड ५० लाख डलर जरिवाना लगाउने निर्णय गरेका हुन्। कम्पनीमाथि उपभेक्ता संरक्षण कानुन र कर्पोरेट सुशासन उल्लंघन गरेको आरोप छ।

यसअघि सन् २०२० मा चीन सरकारले उक्त कम्पनीको आईपीओ रोकिदिएको थियो। उक्त आईपीओ जारी प्रकिया सरकारले रोकिदिएपछि कम्पनीको ३०० अर्ब डलर बराबर रहेको कम्पनीको शेयर मूल्य ८० अर्ब डलरमा संकुचित भएको थियो।

यसैगरी सन् २०२१ नियामक निकायले एकाधिविरोधी अनुसन्धान गरेका थिए। त्यसबेला ज्याक माकै अर्को कम्पनी अलिबाबामाथि एकाधिकार गरेको आरोपमा २ अर्ब डलर जरिवाना तिर्नु परेको थियो ।

नियामक अनुसन्धानका क्रममा चीनको फुड डेलिभरी कम्पनी मिटुवानले ५५ करोड अमेरिकी डलर र दिदी ग्लोबल इन्कले १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना बुझाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com