एजेन्सी १२ असार, काठमाडौं । रुसको निजी सैन्य समूह वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले मस्कोतर्फको मार्च राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित नभएको बताएका छन् । विद्रोहको धम्की दिएको २४ घण्टामै पछि हटेका उनले ११ मिनेट लामो अडियो सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । अडियोमा वागनरका ...