काठमाडौं, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि कडा आलोचना गर्दै भारतलाई ‘ट्यारिफ (आयात कर) को महाराजा’को संज्ञा दिएका छन् । उनले भारतले सस्तो रुसी तेल खरिद गरेर नाफा कमाइरहेको आरोप लगाएको डेक्कल हेराल्डले जनाएको छ । नभारोको यो भनाइ ...