काठमाडौ २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको हो । एन्टिफा समूह नव–नाजीवाद, नव–फासिवाद, गोराहरूलाई सर्वोच्च मान्ने विचारधारा र जातीय विभेद विरुद्ध सक्रिय ...