काठमाडौं, २९ असोज । भारतीय राज्य राजस्थानअन्तर्गत जैसलमेर जिल्लामा मंगलबार दिउँसो सर्ट सर्किटका कारण एउटा निजी एसी स्लिपर बसमा आगलागी हुँदा २० जना जिउँदै जलेका छन्। जलेर तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास ...