काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको संयुक्त सैन्य अभियान चौथो दिनमा प्रवेश गर्दै गर्दा यो द्वन्द्वले मध्यपूर्वको खाडी क्षेत्र, लेबनान र इरानको राजधानी तेहरानसम्म फैलिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल काट्जले दक्षिणी लेबनानमा जमिनबाट आक्रमण (ग्राउन्ड इन्कर्सन) को अनुमति ...
