एजेन्सी । मृत्युपछि पनि मानिसका शरीरमा आउँछन् यस्ता परिवर्तन । मृत्युपछि मानिसको शरीरको रंग तिब्र रुपमा बद्लिन थाल्छ । सबैभन्दा पहिले रगतको प्रवाह रोकिएसँगै शरीरको रंग निलो हुन थाल्छ । त्यसपछि रगत पानीमा परिवर्तन हुँदा शरीरको रंग पहेला हुन थाल्छ । छालाको कोषहरु जिवित हुन्छन् ...