Accuracy, Balance & Credibility - JOURNALISM
भुलिदेउ भन्छौ तिमी मलाई जान्दैन यो मनले पराईठानु भनेपनि मान्दैन यो मनले न त आफ्नो बन्यौ तिमी न भयौ बिरानो फूल छोडी काँढालाई छान्दैन यो मनले चाहनाका डाली डाली फुल्न खोज्दा तिमी भमरा भै झुल्न खोज्छु धान्दैन यो मनले मलाई चाहे जस्तो सोंच त्यो त ...