ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउडको महँगा सात आईटम गर्ल


admin
जेष्ठ ९, २०७५ बुधबार   ६ : १२   बजे

काठमाडौं, ९ जेठ । फिल्मलाई हिट बनाउन बलिउडले आईटम गीतलाई फर्मुलाको रुपमा प्रयोग गर्दै आएको छ । सुपरस्टारको चलचित्रमा पनि आईटम गीतलाई समावेश गरिएको हुन्छ, यसले पनि निर्माताले आईटम गीतलाई प्राथमिकता दिन्छन् भन्ने पुष्टि गर्छ । बलिउडका नाम चलेका हिरोईनहरुले पनि आईटम गीतमा नाचेका छन् । अहिलको हटकेक दिपीका पादुकोण, प्रियंका चोपडादेखि सनि लियोनसम्मले आईटम सङ्गमा कम्मर मर्काएका छन् । उनीहरुले एउटा गीतमा नाचेबापत कति लिन्छन् ? प्रस्तुत छ बलिउडका सात महँगा आईटम गर्ल र उनीहरुले लिने पारिश्रिमको

सनी लियोनः ४ करोडदेखि ५ करोड

आइटम सङ्गसमा सनी लियोनको सबैभन्दा बढी माग छ । उनले शाहरुख खानजस्ता सुपरस्टारको चलचित्र ‘रईस’ मा पनि आइटम सङ्गस गरिसकेकी छन् । उनले एउटा आइटम सङ्गसका लागि ४ देखि ५ करोड भारतीय मुद्रासम्म लिने गरेकी छन् । सनी लियोनमा फिल्माइएका आइटम सङ्गस निकै चर्चितसमेत हुने गरेका छन् ।

प्रियंका चोपडाः ३ देखि ४ करोड

प्रियंका चोपडाले ‘राम जाने’जस्ता चर्चित आइटम सङ्गस गरिसकेकी छन् । उनी एउटा सङ्गसका लागि ३ देखि ४ करोड भारतीय रुपैयाँसम्म लिने गर्दछिन् । अर्को कुरा उनी ए ग्रेडको चलचित्रका आइटम सङ्गस मात्रै गर्न रुचाउँछिन्।

कैटरिना कैफः ३ करोड रुपैयाँ

कैटरिना कैफले चिकनी चमेली र शीलाकी जवानीजस्ता आइटम सङ्गस गरिसकेकी छन् । उनी एउटा आइटम सङ्गसका लागि करिब ३ करोड भारतीय रुपैयाँसम्म लिने गर्दछिन् । उनी सम्बन्धका आधारमा मात्र आइटम सङ्गस गर्ने गर्दछिन् ।

दीपिका पादुकोणः ३ करोड

कैटरिनाले जस्तै दीपिका पादुकोणले पनि आफ्ना मित्र निर्माता निर्देशक वा हिरोका लागि मात्रै आइटम सङ्गस गर्ने गर्दछिन् । उनले एउटा आइटम सङ्गसका लागि ३ करोड भारतीय रुपैयाँ लिने गरेकी छन्।

जैकलिन फर्नान्डिजः २ करोड रुपैयाँ

बागी २ मा जैकलिन फर्नान्डिजले ‘एक दो तीन’ आइटम सङ्गस गरेकी थिइन् जुन खासै मन पराइएन । उनी एउटा आइटम सङ्गसका लागि दुई करोड भारतीय रुपैयाँ लिने गर्दछिन् ।

मलाइका अरोराः २ करोड रुपैयाँ

मलाइका अरोरा अब आइटम सङ्गसमा रुची लिन छाडेकी छन् । त्यसो त उनको मूल्य एउटा आइटम सङ्गसका लागि २ करोड भारतीय रुपैयाँ हो ।

उर्वशी रौटेलाः ५० लाख रुपैयाँ

उर्वशी रौटेलामाथि फिल्माइएको आइटम सङ्गस ‘सारा जमाना’ निकै हिट रह्यो । उर्वशीले एउटा सङ्गसका लागि ५० लाख भारतीय रुपैयाँ लिने गरेकी छन् ।

(उल्लेखित रकम भारतीय मुद्रा हो)

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group