काठमाडौ, २१ जेठ । दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्तलाई मानहानीको आरोप लागेको छ । मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले रजनीकान्तको चलचित्र कालामार्फत मानहानी भएको आरोप लगाएका हुन् । पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको ...