ज्योतिष शास्त्रका अनुसार कुनै पनि व्यक्तिको कुण्डलीको सहायताले त्यस व्यक्तिको स्वभावको साथै उसको चरित्रको बारे पनि पत्ता लगाउन सकिन्छ । यहि सबैभन्दा ठूलो कारण हो कि हाम्रो देश नेपालमा हिन्दु धर्मका मानिसहरूले केटा र केटीले विवाह गर्नु अघि उनीहरूको कुण्डली मिलाउने गरिन्छ । केटा र ...