काठमाडौँ, २ असार । भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन् । पटुकी फिल्मका निर्माता म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्ममा उनी देखा पर्न लागेकी हुन् । तेरियासँग स्क्रिन रोमान्स भने निर्माता म्याकका छोरा बिर्जन मिजारले ...