ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन्


एबीसी न्यूज
असार २, २०७५ शनिबार  १ : ४३ बजे

काठमाडौँ, २ असार ।  भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन् । पटुकी फिल्मका निर्माता म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्ममा उनी देखा पर्न लागेकी हुन् ।

तेरियासँग स्क्रिन रोमान्स भने निर्माता म्याकका छोरा बिर्जन मिजारले गर्ने छन् । उक्त जोडीलाई प्रस्तुत गरिन लागेको फिल्मका नाम भने हालसम्म तय भएको छैन ।

पटुकीले व्यवसायिक सफलता हात नपारेपछि म्याकले अर्को प्रयास गर्न लागेका हुन् । छोरा नायकको रुपमा देखिने फिल्ममा म्याक टेन आफु भने भिलेन बन्ने बताइएको छ ।

सो फिल्ममा म्याक टेन, बिर्जन र टेरियाको साथमा रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

सम्बन्धित

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com