काठमाडौं, १६ वैशाख । भनिन्छ, मानिसले अपरिचित व्यक्तिसंगको पहिलो भेटको ३ सेकेन्डबाटै को संग संगत गरिन्छ या गरिदैन भन्ने विषयको तय गर्छन् । व्यक्तिको बोल्ने शैली, अनुहार, पहिरन शैली, शारिरिक हाउभाउ यावत विषयहरु यसको निर्णायक तत्व हुन् । को संग आकर्षित भईन्छ यो त ठ्याक्कै ...