ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अंग्रेजी महिना अनुसार तपाईको राशी कुन हो ?


admin
बैशाख १३, २०७५ बिहीबार   ८ : ४३   बजे

काठमाडौ, १२ वैशाख । राशि भनेको अरु केहि नभएर व्यक्तिको बनावट र चरित्र कस्तो हुन्छ भन्ने मात्र हो । पूर्वीय दर्शनमा विशेषगरि हिन्दू संस्कृतिमा व्यक्तिको जन्मेको समय, बार, ठाउँ हेरेर व्यक्तिको जन्मकुण्डली बनाईन्छ । सो जन्मकुण्डलीमै व्यक्तिको राशी, जीवनफल, ग्रह नक्षत्रले सो मानिसमा पर्ने प्रभाव लगायत उल्लेख गरिन्छ । तर पाश्चात जगतमा राशी जन्मेको महिनाको आधारमा तय गरिन्छ । यदि पण्डितले जुराईदिएको जन्मकुण्डलीमा तपाईको राशी एउटा छ भने पश्चिमा दृष्टिकोणबाट अर्कै हुन सक्छ । अंग्रेजी महिना अनुसार राशी निम्न अनुसारको हुन्छ-

एरिस/ मेष: 

मार्च २१ देखि एप्रिल १९ तारिखभित्र जन्मिने व्यक्तिको राशि एरिस हुन्छ ।

 

 

टरस/ वृष

एप्रिल मे २० देखि २० तारिखभित्र जन्मिने व्यक्तिको राशि टरस हुन्छ ।

 

 

जेमिनी/ मिथुन

मे २१ जुन २० तारिखभित्र जन्मिने व्यक्तिको राशि जेमिनी हुन्छ ।

 

 

क्यान्सर/ कर्कट

जुन २१ जुलाई २२ तारिखभित्र जन्मिने व्यक्तिको राशि क्यान्सर हुन्छ ।

 

 

लियो /सिंह

जुलाई २३ अगस्ट २२ तारिखभित्र जन्मिने व्यक्तिको राशि लियो हुन्छ ।

 

 

भर्गो/ कन्या

अगस्ट २३ सेप्टेम्बर २२ तारिखभित्र जन्मिने व्यक्तिको राशि भर्गो हुन्छ ।

 

 

लिब्रा /तुला

सेप्टेम्बर २३ अक्टोबर २२ तारिखभित्र जन्मिने व्यक्तिको राशि लिब्रा हुन्छ ।

 

 

स्कर्पियो/ वृश्चिक

अक्टोबर २३ नोभेम्बर २१ तारिखभित्र जन्मिने व्यक्तिको राशि स्र्कोपियो हुन्छ ।

 

 

सेगेटेरियस /धनु

नोभेम्बर २२ डिसेम्बर २१ तारिखभित्र जन्मिने व्यक्तिको राशि सेगीटेरियस हुन्छ ।

 

 

क्यापरिकर्न /मकर

डिसेम्बर २२ जेनुअरी १९ तारिखभित्र जन्मिने व्यक्तिको राशि क्यापरिकर्न हुन्छ ।

 

 

एक्वेरियश /कुम्भ

जेनेवरी २० देखि फेब्रेवरी १८ तारिखसम्म जन्म लिनेको राशि एक्वेरियस हो ।

 

 

पिसेस /मिन

फेब्रुअरि १९ मार्च २० तारिखभित्र जन्मिने व्यक्तिको राशि पिसेस हुन्छ ।

 

यसबाट हेर्दा मानौ, तपाईको राशी जन्मकुण्डली अनुसार मेष छ तर तपाई जुन २२ तारिखका दिन जन्मनु भएको छ भने तपाईको राशी अंग्रेजी महिना अनुसार क्यान्सर वा कर्कट हुन आउँछ ।राशीगत गुण र विशेषताको हिसाबले ज्योतिषशास्त्र अनुसार परिभाष्ति गरिएको राशि र पाश्चात राशिको गुण एउटै हुन्छ। अंग्रेजी महिनाअनुसार पनि राशीको गुणलाई चार तत्वमा वर्गिकरण गरीएको छ । तत्व अनुसार राशीहरु:

तत्व                  राशी

आगो- एरिस, लियो, सेगीटेरियस
पानी – क्यान्सर, स्कर्पियो, पिसेस
हावा – जिमीनी, लिब्रा, एक्वेरियस
पृथ्वी- टरस, भर्गो, क्यापरिकर्न

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group