यो देशमा मैदानहरू खालि छन् पार्क बनेको छैन नत बनेको छ कुनै खेलको कोर्ट खालि मैदानमा देखाइरहन्छन् जोकरहरू सर्कस। सर्कस हेर्नू र दिन कटाउनु जोकरहरूको बेढँगको खेल हेर्नू बेफ्वाँकका गफहरू सुन्नु चुरोट बुङ्बुङ् उडाउनु चिया पिउनु र समय टेक्नु हरेक नागरिकको कर्तव्य बनेको छ खालि ...