ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकार बिष्णु खत्रीको दशैं लक्षित गीत सार्वजनिक


एबीसी न्यूज

धादिङ, २३ भदौ । लोकप्रिय कलाकार बिष्णु खत्रीले दशैं लक्षित गीत सार्वजनिक गरेका छन् । गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट आइतवार सार्वजनिक भएको रिनै रिनको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ । नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने बिवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

बिश्व भरी कोरनाका कारण समस्या परिरहेको बेला रेमिटेन्सले चलिरहेको नेपाली अर्थतन्त्र संगै नेपालीको जन जीवन पनि प्रभावित भैरहेको छ ।गीत मात्रै सुन्दा पनि मन बहलाउँछ । भिडियो हेर्दा अझ भावुक तुल्याउँछ । उसो त खत्रीका यसअघिका जम्भु काश्मिरमा, ‘भरिया दाइ’, ‘किसानी दाई’, ‘कि सास चाहियो, कि लास चाहियो’ जस्ता दर्जनौ गीतहरु सामाजिक यथार्थतासँगै जोडिएर आएका छन् ।

नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको गाएक खत्री बताउछन। खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, संगीत र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामर्थ्य राख्छन् । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ । गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडेल सारिका केसी र ओवी रायमाझीको अभिनय छ ।

गरिबको गीत, समाजको गीत, न्याय र समानताको गीत अनि माया र मायालुको गीत गाउने जनप्रिय कलाकार खत्रीको गीत मर्मस्पर्शी र भावुक तुल्याउने खालको भएकाले बिदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनीले एक्लै बसेर नसुन्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com