कविता ‘कलमे छोरा’ जीवनको ओइलीदो मोड्मा म साहित्य लेखन रोज्दै छु । कपी र कलमको प्रेममा म कलमे छोरा खोज्दै छु ॥ पर्दैन पाल्न यसलाई माग्दैन यसले खर्च पानी । खोज्दैन केही अंश भनी गर्दैन कहिल्यै झगडा पनी ॥ पर्दैन भित्र्याउन बुहारी गर्दैन कहिल्यै गुनासो ...