ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेम भण्डारीको ‘घिन्की पकनी’


admin

झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीजको सेरोफेरोमा  नयाँ गीत घिन्की पकनी ल्याएका छन् । हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी जस्ता गाउँघरका पुराना शब्दलाई टिपेर हाइब्रीड शैलीमा गीत प्रस्तुत गरिएको छ ।

गीतमा स्वर र शब्दमा खेम भण्डारीको रहेको छ भने एरेन्ज सन्तोष सुनामले गरेका छन् । लेकाली स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो क्रियसन हाउसले बनाएको हो । गीतको रेकर्ड र मिक्सिङ मानबहादुर बराल मगरले गरेका हुन् ।

धनबहादुर थापामगरको कोरियोग्राफी र आदर्श थापामगरको ग्राफिक डिजाइन रहेको गीतका सहायक क्यामेरापर्सन मिथुन थापा हुन् । गीतको सम्पादन, सिनेमेटोग्राफी र निर्देशन बालकुमार मगरले गरेका छन् । गीतमा भरत गुरुङ र करन थापामगरले कोरसमा साथ दिएका छन् भने सपना परियार, रमिता गुरुङ, अन्जना राना, सुप्रिया केसी लगायतले भिडियोमा साथ दिएका छन् ।

गायक खेम भण्डारीले यसअगाडि पनि कलाकारको जिन्दगी, त्यो डाँडा पारी, मै नाच्छु लगायतका लोकगीत  गाइसकेका छन् । कोरोनाको महामारीमा सिमित साधन श्रोतका बीचमा काम गर्नुपर्ने भएपनि दर्शकहरुलाई मनोरञ्जन दिलाउन नयाँ गीत बजारमा ल्याएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com