Accuracy, Balance & Credibility - JOURNALISM
गजल अर्काको जमिनलाई आफ्नो ठानि अब कसरी । टाढा भनौ हामि चिनजानि अब कसरी ।। एकएक गरी दिन प्रतिदिन कोरोना भित्रयो । हेरौ न त्यसको पनि निगरानी अब कसरी ।। केहि बिकास होला कि भनि भोट हालि जितायौ । तिनैले नै गर्छन् आफ्नो मनोमानी अब ...