काठमाडौ – कोलहपुर एक्सप्रेस चलचित्रका निर्देशक विशाल भण्डारीले नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गर्ने भएका छन्। निर्देशक भणडरीले दोस्रो चलचित्रका रुपमा ‘कहानी तिम्रो मेरो’ निर्माण गर्न लागेका हुन्। फिल्मको मुख्य भूमिकाको लागि मोडल निराजन प्रधान र अभिनेत्री केकी अधिकारी अनुबन्ध भएका छन् । अन्य ...