ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कहानी तिम्रो मेरो’मा केकी र निराजन


एबीसी / संवाददाता
मंसिर २६, २०७७ शुक्रबार  १२ : १३ बजे

काठमाडौ – कोलहपुर एक्सप्रेस चलचित्रका निर्देशक विशाल भण्डारीले नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गर्ने भएका छन्।

निर्देशक भणडरीले दोस्रो चलचित्रका रुपमा ‘कहानी तिम्रो मेरो’ निर्माण गर्न लागेका हुन्।

फिल्मको मुख्य भूमिकाको लागि मोडल निराजन प्रधान र अभिनेत्री केकी अधिकारी अनुबन्ध भएका छन् । अन्य मुख्य भूमिकामा अभिनय गर्ने दुई कलाकारको पनि खोजी भइरहेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई रोमान्टिक कमेडी कथामा निर्माण गर्ने तयारी यसका निर्देशक विशाल भण्डारीको छ ।

थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको लेखन र गीत संगीतको काम भइरहेको छ। यस अघि चलचित्र ‘लफडा र जालो’ मा अभिनय गरेका गरेका निराजनलाई फिल्मले उनको करिअरलाई उचाईमा पुर्याउन सकेन।

निराजन र केकी म्युजिक भिडियोमासँगै अभिनय गरेको भएता पनि चलचित्मा भने पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्।

विशालका अनुसार, यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । यो टिमले चलचित्र ‘बोक्सीको घर’ बनाउने तयारी पनि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com