ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सुरेन्द्र मर्हजन ‘अमर’ को दपर्ण एल्बम सार्वजनिक


abc

काठमाडौं, २० कात्तिक  । साहित्य तथा गीतकार सुरेन्द्र मर्हजन अमरको नयाँ गीति एल्बम दपर्ण सार्वजनिक भएको छ । ५ वटा गीतहरु समावेश गरिएको एल्बम दपर्ण मर्हजनको २७ औ कृतिको रुपमा सार्वजनिक भएको हो ।

एल्बममा मोलिना राईको स्वरमा रहेको आँशु झर्ना पुछी दिने, सुरेन्द्र महर्जनको धेरै चाँहे, बिज्ञान लामाको स्वरमा रहेको सारै राम्री र रामकार्कीको जे हुनु थियो र तीजको लहर भन्ने बोलको गीतहरु समावेश गरिएको छ ।

एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारले गर्नु भएको छ ।

एल्बम दपर्णलाई राईजिङ क्रियटिभ मिडियाले बजारमा ल्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता

कमिटी बैठक सकियो : ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – प्रवक्ता श्रेष्ठ

काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपाको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो बसेको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने

देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी : देउवाले पार्टी पदाधिकारी बैठक बोलाए

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको

सम्बन्धित

साहित्यकार ‘अमर’ को सरस्वती भजन भिडियो सार्वजनिक

भारतीय अभिनेता राजीव कपूरको निधन

राजयोग लिएर जन्मेका हुन्छन् यी ४ राशि

यी ५ उपाय अपनाए विवाह पक्का : यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ

के तपाईको श्रीमान श्रीमतीबीच मनमुटाब भइरहन्छ ? त्यसो हो भने बेडरुममा यी कुराहटाउनु

मोटाएपछि झनै हट बनिन् खुशी (फोटोफिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com