ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार ‘अमर’ को “दर्शन” सार्वजनिक


एबीसी न्यूज

काठमाडौं, २८ असोज । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को नयाँ दर्शन भजन सार्वजनिक भएको छ ।

साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सार्वजनिक भएको हो । महामारी कोरोना रोगले विशाल रूप लिंदै गर्दा सामाजिक दुरी कायम गर्दै कृति सार्वजनिक गरिएको सहित्यकार महर्जनले बताउनुभयो ।

नयाँ एल्बमा गीतकार सुरेन्द्र महर्जन र सुर्यकमल राईको स्वर दिनु भएको छ । एल्बममा संगित भने राम कार्की र सुर्यकमल राईले दिनुभएको छ ।
भजनहरूको एरेन्जर पनि राम कार्की र संजय हमालको रहेको छ । दर्शन भजनको एल्बम सार्वजनिक भगवान भक्ति बास्तबमा महाशक्ति भएको बताउदै दुखमा, सुखमा होस् या हरेक मंगल कार्यमा भगवानको पूजा आरधना गर्दा मान्छेको मनमा शान्ति मिल्न सहयोग पुग्ने साहित्यकार अमरको भनाई छ ।

शान्ति प्राप्त गर्नु नै ईश्वर साथमा पाउनु हो । मान्छेहरू सबै आ–आफ्नो धर्म अनुसार भगवानको पूजा गर्छन् अनि भक्ति गर्छन् । भजनमा लिन हुन्दा दुस्ख, पीडा हराउने गरेको उहाँको दावी रहेको छ ।

ओएसनेपालको प्रस्तुति रहेकोे दर्शन एल्बम कार्यक्रम ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठ ले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रम दिप गुरुङबाट संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

सम्बन्धित

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com