काठमाडौ, ११ भाद्र । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले आज काठमाडौंको नयाँ बजारमा गाई जात्रा निकालेको छ । गोर्खाको ताकुकोट बाट काठमाडौ आई विभिन्न पेशा, व्यवसाय र राजनिती गरि बसेकाहरूको पहलमा आफ्नो संस्कृति र कला लाई आफु जहाँ रहेपनि जिवित राख्नु पर्छ भन्दै काठमाडौं मा ...