काठमाडौँ, ४ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जानुभएको छ । । बालुवाटार श्रोतले दिएको जानकारी अनुसार प्रम ओली १० बजे प्रचण्ड निवास खुमलटार जानुभएको हो । पार्टीमा जारी गतिरोधकाबिच ओली प्रचण्ड ...