काठमाडौं, २ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८३ सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदको अधिवेशन माग गर्दै अनुरोध पत्र लेखेका थिए । नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसालसहितका नेता ८३ सांसदको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए । तर, पत्र भने ...