काठमाडौं, ३० मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको छ ।कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ ...