ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष अधिवेशनको निवेदन फिर्ता हुनु पर्ने ओलीको आग्रह प्रचण्ड–नेपालको बटम लाइन हिउंदे अधिवेशन आह्वान र अध्यादेश फिर्ता


एबीसी / संवाददाता
पुस १, २०७७ बुधबार  ३ : २३ बजे

काठमाडौं १ पुस । सत्तारुढ दल नेकपाका एक चौथाई बढी सांसदले संसदको विशेष अधिवेशन माग गरेका छन् । औपचारिक रुपमा विशेष अधिवेशन माग गरेको निवेदन राष्ट्रपति कार्यालयमा दर्ता गर्न स्थायी समिति सदस्य भीम रावल, पम्फा भूसाल सहितका नेताहरुले विहान दिउंसो १२ बजेदेखि राष्ट्रपति कार्यालय शितल निवासमा त्यहाँका सचिव हरि पौडेललाई कुरिरहेका छन् । पौडेल आफ्नो मोवाइल फाने स्विच अफ गरेर सम्पर्कमा अझै नआएको नेता भीम रावलले बताए ।
यता प्रधानमन्त्री निवास बालुवाटामा जारी स्थायी समितिको बैठक केही समय रोकेर दुईजना अध्यक्ष र महासचिव विष्णु पौडेल छलफलमा जुटेका छन् । प्रम ओलीले राष्ट्रपति कार्यालयमा पठाएको निवेदन फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका छन् । जबाफमा प्रचण्डले हिजो जारी अध्यादेश फिर्ता र संसदको हिउंद अधिवेशन आह्वान गरे मात्र विशेष अधिवेवशनको निवेदन फिर्ता हुने जबाफ दिएका छन् ।
प्रचण्ड–नेपाल पक्षीय नेताहरुले प्रम ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्न सक्ने ठानेर संसदको विशेष अधिवेशनको निवेदन दर्ता गराउन गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com