काठमाडौं, २७ वैशाख । सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता संस्थापन पक्षसँग संवादमा जुटेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला अर्थमन्त्री विष्णु पौडेलसँग घनश्याम भुसाल,योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता भएको छ ...