काठमाडौं, १२ असार । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको लडाइँ केपी ओली विरुद्ध नभएर केपी ओली प्रवृत्ति विरुद्ध भएको बताउनुभएको छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा ...