काठमाडौं, १२ असार । आज देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्