काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमााडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको ...