काठमाडौं । सरकारले शिक्षक अध्यापन अनुमति पत्रका लागि नयाँ व्यवस्था कार्यान्वयन गर्ने भएको छ। अब जुनसुकै विषय अध्ययन गरेको व्यक्तिले पनि शिक्षक लाइसेन्सका लागि परीक्षा दिन पाउनेछन्। आर्थिक वर्ष २०८०– ८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो। ...