काठमाडौं १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले आफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्च अधिकारीलाई पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ‘ब्रेक थ्रु’ नै ...