पोखरा — बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिन नेपाल–भारतबीच सहमति भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति ९गभर्निङ बडी० को पोखरामा शुक्रबार सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा ...