सामान्य खर्चको आकार बढ्दै जाँदा विकासका लागि स्रोत व्यवस्थापनमा दबाब खेपिरहेको सरकारले खर्च कटौतीको योजना अघि सारेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले खर्च कटौतीको घोषणा गरेका हुन् । त्यसअघि सामान्य खर्चको बढ्दो आकार सुनाउँदै उनले भने, ‘कुल ...