काठमाडौं १० असार । देशभरका स्थानीय सरकारले अससार १० गतेभित्र अनिवार्य रुपमा बजेट ल्याउनु पर्ने संवैधानिक वाध्ययताका कारण बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार आज आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याएका हुन्। अन्तर–सरकारी वित्त व्यवस्थापन ...