ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे १ अर्ब डलर बढी नाफा भएपछि सिंगापुर एयरलाइन्सले दिने भयो कर्मचारीलाई ८ महिनाको तलब बोनस


ABC NEWS
जेष्ठ ४, २०८० बिहीबार   ७ : ४४   बजे

एजेन्सी : सिंगापुर, जेठ ४ । सिंगापुर एयरलाइन्सले आफ्ना कर्मचारीहरूलाई ८ महिनाको तलब बराबरको रकम बोनस दिने भएको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार मार्च ३१ मा सकिएको आर्थिक वर्षमा १।६२ अर्ब डलर खुद नाफा कमाएको एयरलाइन्सले कर्मचारीहरूलाई बोनस दिने घोषणा गरेको हो।

कोरोना महामारीका तीन वर्ष सिंगापुर एयरलाइन्स घाटामा गएको थियो।

गत वर्ष संसारभरि नै अन्तर्राष्ट्रिय उडान सहज हुन थालेपछि सिंगापुर एयरलाइन्सको बिजनेस ह्वात्तै बढेको थियो।

गत वर्षका १२ महिनामा सिंगापुर एयरलाइन्समा २ करोड ६५ लाख यात्रुले यात्रा गरेका थिए। यो संख्या अघिल्लो वर्षका १२ महिनाभन्दा ६ गुणा बढी हो।

सिंगापुर एयरलाइन्सको उच्च तहको व्यवस्थापनमा रहेका कर्मचारीले भने यो बोनस पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

गणतन्त्रका परजीवीहरू

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group