काठमाडौं, २८ असार । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको रास्ट्रिय सभा गृहमा भएको बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको राष्ट्रिय भेलासम्पन्न भएको छ । भेलामा बैदेशिक रोजगारीको लागि विश्वका विभिन्न ६० भन्दा धेरै देशहरुमा काम गरेर फर्किएका ७०० भन्दा बढी नेपालीहरुको प्रतिनिधित्व ...