बुटवल, २१ असार । जनताको सेवा गर्ने बाचा सहित भोट मागेका नेताज्यूहरुले निर्वाचनका बेला पारिश्रमीक नलिने देखि बिकासका थुप्रै चिप्ला कुरा जनतासामु गरेका थिए । निर्वाचन सकिएर आफु स्थानीय तहमा चुनिएसंगै आफ्नै सुबिधाका लागि मरिहत्ते गरिरहेका बेला तिलोत्तमा नगरपालिकाका प्रमुखले भने सुबिधाका लागि मरिहत्ते गरिरहेका ...