ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुममा ७४ करोड बजेट फ्रिज


bhawani desk
श्रावण १०, २०७५ बिहीबार  ५ : ०३ बजे

रुकुम ९ साउन । रुकुम(पश्चिम)मा गत आर्थिक वर्ष २०७४÷०७५ मा ठुलो रकम खर्च हुन नसकि फ्रिज भएको छ । स्थानीय तह र विषयगत कार्यालयहरुले खर्च गर्न नसकेको झण्डै पौने एक अर्व बजेट फ्रिज भएको छ ।

गत वर्ष ७४ करोड ४५ लाख ८६ हजार आठ सय ६१ रुपैया“ ७४ पैसा खर्च हुन नसकि फिर्ता गएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । जिल्लाका ६ स्थानीय तह र विषयगत कार्यालयका लागि गत वर्ष कुल पाँच अर्व ४४ करोड ४९ लाख २४ हजार दुई सय ४५ रुपैया“ ३६ पैसा विनियोजन भएकोमा चार अर्व ७० करोड तीन लाख ३७ हजार तीन सय ६१ रुपैया“ ६२ पैसा मात्रै खर्च हुन भएको छ ।

पुँजिगत खर्च तर्फको बजेट बढी फ्रिज

कुल बजेटबाट चार अर्व ६१ करोड १४ दाख ७१ हजार ६ सय ५० रुपैया“ ३६ पैसा चालुतर्फ विनियोजन गरिएकामा ४ अर्व एक करोड ९० लाख एक हजार आठ सय ४६ रुपैया“ ८८ पैसा मात्र खर्च भयो ।

चालुतर्फको ५९ करोड २३ लाख ६९ हजार सात सय तीन रुपैया“ ४८ पैसा फ्रिज भएको छ । पु“जिततर्फ चालुको भन्दा बढी बजेट फ्रिज भएको छ । ८३ करोड ३५ लाख ५२ हजार पा“च सय ९५ रुपैया“ विनियोजन गरिएकोमा ६८ करोड १३ लाख ३५ हजार चार सय १४ रुपैया“ ७४ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी जोगेन्द्र पुनले वताए ।

पुनका अनुसार पु“जिगततर्फको १५ करोड २२ लाख १७ हजार एक सय ८० रुपैया“ २६ पैसा फ्रिज भएको छ । यो पु“जिततर्फको कुल बजेटको १८.२७ प्रतिशत हो । आर्थिक वर्ष २०७४÷०७५ मा त्यस अघिका आर्थिक वर्षभन्दा केही बढी बजेट खर्च भएको बताइएको छ ।

साढे १० करोड राजश्व संकलन

वितेको आर्थिक वर्षमा जिल्लामा दश करोड ४१ दाख ९६ हजार सात सय २० रुपैया“ १८ पैसा राजश्व संकलन भएको छ । विभिन्न शीर्षकबाट उक्त राजश्व उठेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैगरी धरौटीतर्फको कारोबार अन्तर्गत आम्दानीतर्फ पाच करोड ४४ लाख ४४ हजार एक सय ४९ रुपैया“ ९० पैसा रहेको छ भने खर्च तर्फ ८८ लाख ९७ हजार पा“च सय २१ रुपैया“ १४ पैसा रहेको छ । धरोटीतर्फको कारोबार अन्तर्गत चार करोड ५५ लाख ४६ हजार ६ सय २८ रुपैया“ ७६ पैसा बा“की रहेको जनाइएको छ ।

विविध खर्च तर्फ २ करोड ४८ लाख ५४ हजार ६ सय २३ रुपैया“ ४० पैसा आम्दानी भएको छ । एक करोड १४ लाख ३२ हजार दुई सय ९४ रुपैया“ ३९ पैसा खर्च भएको उक्त खातामा अब एक करोड ३४ लाख २२ हजार तीन सय २९ रुपैया“ दुई पैसा बा“की रहेको सूचना अधिकारी पुनले जानकारी दिए । विभिन्न कार्यक्रम सञ्चालनका लागि यो खातामा रकम आउने र यसैबाट खर्च हुने गरेको भनाई उनको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com