ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल फेस्टिवल राजदूतबास र एनआरएन जापानले संयुक्तगर्ने नौ बुदे सहमति


एबीसी न्यूज
श्रावण ११, २०७५ शुक्रबार  १० : १२ बजे

टोकियो जापान, ११ साउन । नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेष्य सहित गैरआवसिया नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फ़ेस्टिवल यो वर्षदेखि नेपाल राजदूतबाससग संयुक्तरुपमा गर्ने सहमति भएको छ । बुधबार सम्पन्न भएको सहमति पत्रमा जापानको लागि नेपाली राजदूत प्रतिभा राणा र गैरआवसिया नेपाली सघं जापानका अध्यक्ष टासि वाङदी लामा विच यो वर्षदेखि संयुक्तरुपमा नेपाल फ़ेस्टिवल आयोजना गर्ने विषयमा विभिन्न ९ बुदा सहमति भएको हो ।

सहमतिपत्रआदन प्रदान कार्यक्रममा नेपाल दूतबास टोकियाका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, टिएन गिरी, प्रेम बराल तथा गैरआवासिया नेपाली सघंको तर्फबाट वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, उपध्यक्ष शिव प्रसाद पौडेल, तथा नेपाल पत्रकार महासघ जापानका अध्यक्ष मोहन घलेको उपस्थिती रहेको थियो । जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले यो सहमतिले फ़ेस्टिवल मार्फत नेपाललाई जापान बासिलाई नेपाल लैजान सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । नेपालीको पहिचानसग गासिएको नेपाल फ़ेस्टिवल नेपाल दूतबाससग सहमति भएपछि जापानबासि नेपालीहरुको ज़िम्मेवारी बढेको महशुस गरेको आयोजक मध्येको एक गैरआवसिया नेपाली सघंका अध्यक्ष टासि वाङदी लामाले बताउनु भयो ।

नौ बुदॉ सहमति पत्रमा फेष्टिवलको ओयोजना र आर्थिक कारोबारोंको ज़िम्मा गैरआवसिया नेपाली सघं जापानले लिने, जापान सरकार तथा नेपाल सरकारसग संयोजन गर्ने ज़िम्मा नेपाल दूतबासले लिने सहमति भएको छ । टोकियो स्थित सेतागय कु रहेको कोमाजावा ओलम्पिक पार्कमा हुने दुई दिने फेष्टिवलमा नेपाली कला, सस्कृति र नेपाली खानाहरुको २० स्टलहरु रहेने गैर आवशिया नेपाली सघका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो । यो वर्षको ११औ नेपाल फ़ेस्टिवल अगष्ट २५ र २६ तारिकमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com