बुटवल, २२ चैत । फोर्ड मोटर्सले आफ्नै प्रख्यात फोर्ड फिगोको पुरानो मोडललाई प्रतिस्थापन गर्दै नयाँ स्वरुपमा बजारमा ल्याएको छ । कम्पनिले पहिलाको भन्दा विभिन्न नयाँ १२ सय भन्दा बढि विशेषताहरु परिर्वतन गरी परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको हो । बुटवलका लागि आधिकृत ...