काठमाडौं १० पुस । टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार जना घाइते भएका बीबीसीले जनाएको छ । बालिकेसिर शहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा क्याप्सुल ...